पुण्य गौतम नेकपा एमालेमा प्रवेश काठमाडौं। पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्। स्थानीय निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटिने भएका छन्। बुटवलमा चोरीकोे आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्। बैशाख ३० गते पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने गर्ने भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको चुनाव चिन्हमा प्वाल परेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्