सुर्खेतमा कांग्रेस र एमालको कार्यककर्ताबीच झडप काठमाडौं। सुदुरपश्चिम प्रदेशमा ५.३ रेक्टरको भुकम्पको धक्का महसुस गरिएको छ। आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ। सर्वसाधारणको लागि आजदेखि रिभर फल्सको आईपीओ खुल्ला गरिएको छ। सुर्खेतमा कांग्रेस र एमालको कार्यककर्ताबीच झडप भएको छ। सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्