निर्वाचन आयोगले सोध्यो मन्त्री प्रेम आलेसंग स्पष्टीकरण काठमाडौं।निर्वाचन आयोगले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसंग स्पष्टीकरण सोधेको छ।नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।निर्वाचनको लागि काभ्रेमा आजदेखि ४ दिन टिपर सञ्चालनमा रोक लगाइएको छ।गोरखामा कांग्रेसद्वारा माओवादीका कार्यकर्ता कुटिएका छन् र श्रीलङ्कामा देशैभर सम्पूर्ण सुरक्षा बल तैनाथ गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्