स्थानीय निर्वाचनको सम्पूर्ण तयारी सकियो: निर्वाचन आयोग काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताएको छ। आज राति आठ बजेदेखि भोलि बिहान ५ बजेसम्म सुनसरीका ४ गाउँपालिका र ७ वडामा आंशिक निषेधाज्ञा गर्ने घोषणा गरिएको छ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जना निको भएका छन्। सेयर बजार परिसूचक नेप्से १८.६४ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्