निर्वाचन आयोगले दोस्रो पटक सोध्यो प्रचण्डलाई स्पष्टीकरण निर्वाचन आचारसंहिता पालना नगरेको भन्दैनिर्वाचन आयोगले दोस्रो पटक माओवादी अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण राोधेको छ। भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न हुने बैशाख ३१ गते साइकल यात्रा गरिनेछ। भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने गर्ने निर्वाचन आयोगले बताएको छ। दाङमा वर्षाको कारण मतदान केन्द्र हिलाम्मे बनेपछि मतदान केन्द्र सारिएको छ। जेठ २ गतेसम्म देशभरका अदालत बन्द हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्