३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा गोली चल्यो
काठमाडौं। बैशाख ३० गते देशका विभिन्न ३० ठाउँमा मतदान अवरुद्ध भएका छन् भने १२ ठाउँमा प्रहरीद्वारा गोली प्रहार गरिएको छ। मतदान स्थलमा झडप भएपछि पर्साको मिर्जापुरमा प्रहरीद्वारा ४ राउण्ड हवाई फायर गरियो। पछिल्लो २४ँ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ भए निको भएका छन्। जेठ २ देखि एयरलाइन्सले काठमाडौं–भैरहवा उडान गर्ने भएको छ। सर्लाहीमा झडप भएको
प्रतिक्रिया दिनुहोस्