उदयपुरको मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा काठमाडौं।उदयपुरमा मुख्य निर्वाचन अधिकृतले राजीनामा दिएका छन्।तातोपानी गाउँपालिकामा विवादपछि मतगणना अवरुद्ध हुन पुगेको छ।योजना अनुसार मतगणना सम्पन्न नहुने निर्वाचन आयोगले निष्कर्ष निकालेको छ।गोदावरीमा मतगणना अव्यवस्थित भएको आरोप लागेको छ र भारतले गहुँको निर्यातमा प्रतिबन्ध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्