सहमतिपछि भरतपुरमा अवरुद्ध मतगणना सुचारु काठमाडौं।भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि अवरुद्ध भएको मतगणना पुन सुचारु भएको छ।ललितपुरको महालक्ष्मी नगरपालिकामा खोलिएको मतपेटिकामा निर्वाचन अधिकृतको दस्तखत नहुँदा मतगणना स्थगित भएको छ।बुटवल उपमहानगरमा गठबन्धनको अग्रता जारी रहेको छ।वीरगन्जमा उपमेयरले पाएको मतभन्दा बढी मत बदर भएको छ र निर्वाचन आयोगले मत गन्ने विषयलाई लिएर आइपर्ने मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्