स्थानीय निर्वाचनमा धाँधली भएको एमालेको आरोप काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नदिने निर्णय गरेको छ। दार्चुलाको महाकालीमा मेयर र उपमेयर पद एमालेले जित हासिल गरेको छ। पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने १४२ सक्रिय संक्रमित रहेका छन्। नेकपा एमालेले स्थानीय निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। हालसम्मको मतगणनामा पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता कायम रहेको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्