तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल र पुरानो रहेको बताएका छन्। नेपाल र भारतबीच विभिन्न ६ वटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ। तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन्। काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ। पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ।
प्रतिक्रिया दिनुहोस्