त्रियुगा र कटारीमा मत गणना अनिश्चित काठमाडौं। वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन्। उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ। माधव नेपालले भने चुनावी नतिजाबाट आत्तिनुपर्ने छैन। चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। नेपालले युगान्डालाई एक सय २ रनको लक्ष्य दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्