भोलिदेखि सार्वजनिक यातायातको भाडा ५.१% सम्म वृद्धि
काठमाडौं। जेठ ४ गते अर्थात् भोलिदेखि सार्वजनिक यातायातको भाडा ५.१% सम्म वृद्धि हुने भएको छ। राजापुर नगरपालिका मेयरमा माओवादी विजयी भएको छ। तानसेनको मेयरमा काँगे्रस र उपमेयरमा माओवादी विजयी भएको छ। पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए भने १४९ सक्रिय संक्रमित रहेका छन्। तुलसीपुरबाट ब्राउन सुगरसहित प्रहरीले ४ जना युवकलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्