भूमिको खण्डिकरण तत्काल रोक्न झलनाथ खनालको आग्रह
काठमाडौं। कपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताएका छन्। झलनाथ खनालले हालको खन्डिकृत भूमी नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय ९केयू र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९आईआईटी मद्रासबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ।७५३ स्थानीय तहमध्ये ४३३स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा वम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्