पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी
पोखरामा मतगणनाका क्रममा विवाद हुँदा एमालेका कार्यकर्ताहरुले नाराबाजी गरेका छन्। पाँच दिनभित्र मतगणना सक्न निर्वाचन आयोगको निर्देशन दिएको छ। बाँकेको खाजुरा गाउँपालिकामा माओवादी विजयी भएको छ। गोरखाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी भएको छ। मेलम्चीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।
प्रतिक्रिया दिनुहोस्