वीरगञ्जमा विजयी र्यालीमा आक्रमण हुँदा ६ जना घाइते
काठमाडौं।वीरगञ्जमा कांग्रेसको विजयी र्यालीमा आक्रमण हुँदा ६ जना घाइते भउका छन्।दाङमा मोटरसाइकल टिपरमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।देशैभर हालसम्म ६३८ पालिकाकोमत परिणाम सार्वजनिक भइसकेको छ।पाल्पाको रम्भामा वैशाख ३१ गते सम्पन्न भएको स्थानिय चुनाबको मतगणना आजसम्म पनि सुरु हुन सकेको छैन र गुल्मीमा स्थानिय तहको नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन्।
प्रतिक्रिया दिनुहोस्