अमेरिकी उपमन्त्री उज्रा जेया काठमाडौंमा
काठमाडौं। अमेरिकी उपमन्त्री उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छन्। काठमाडौं महानगरमा २९,५८२ मतसहित बालेन शाहको अग्रता रहेको छ। ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको भएका छन्। राष्ट्रपतिद्वारा सरकारको नीति तथा कर्यक्रम जेठ १० गते पेश हुने भएको छ। १६ वर्षमा बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली पुगेको छ।
प्रतिक्रिया दिनुहोस्