काठमाडौंमा अझैं ९७ हजार मतगणना हुन बाँकी
काठमाडौं।काठमाडौं महानगरपलिकामा अझैं ९७ हजार मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगको जानकारी।रुसले फिनल्याण्डसंगको ग्यास आपूर्ति रोकेको छ।धनकुटामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका छन्।जनकपुरको मेयरमा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता रहेको छ र युगान्डासामु नेपालले १ सय २४ रनको लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्