गृहमन्त्री र अमेरिकी उपमन्त्रीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ। हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन्। उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका छन्।
प्रतिक्रिया दिनुहोस्