सरकारले स्विजरल्यान्डसंग ८६ करोड रुपैयाँ अनुदान लिदैं
काठमाडौं।सरकारले स्विजरल्यान्डसंग ८६ करोड रुपैयाँ बराबरको अनुदान लिने भएको छ।स्थानिय तहको निर्वाचन परिणाम सन्तोषजनक भएको नेपाली कांग्रेसले बताएको छ।कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ।पर्सामा लाटोकोसेरोसहित २ भारतीय नागरिक पक्राउ परेका छन् र नेपाली बजारमा आज नेप्से परिसूचक ३४.२१ अंकले घटेको छ।
प्रतिक्रिया दिनुहोस्