मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद काठमाडौं बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद दिएको छ। भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन्। जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना भने निको भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन राप्रपाले माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्