हालसम्म काँग्रेसले जित्यो ३२२ पालिका प्रमुख
काठमाडौं। स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्