काठमाडौँमा हालसम्म ८०.२४ प्रतिशत मतगणना सकियो
काठमाडौं।हालसम्म काठमाडौँमा ८०.२४ प्रतिशत मतगणना सकिएको छ।मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ।रुपनदेहीमा नक्कली सुन बेच्ने एक जना पक्राउ परेका छन्।क्यानाडामा आँधीमा परी १० जनाको मृत्यु हुन पुगेको छ र एन्फाको चुनावका लागि २९ जनाको उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस्