सर्लाहीमा २३७ केजी गाँजासहित ६ जना पक्राउ काठमाडौं।सरकारले‍ पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने भएको छ।पोखरामा ९ मत हराएको भन्दै एमालेको विरोध प्रदर्शन गरेको छ।सर्लाहीमा २३७ केजी गाँजासहित ६ जना पक्राउ परेका छन्।आज नेपाली बजारमा नेप्से परिसूचक १६.३२ अंकले बढेको छ र युएईको अबु धाबीमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्