रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा
काठमाडौं। रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनले आन्दोलन गरेको छ। राष्ट्रिय पुरुष क्रिकेट टोलीको परिश्रमिक १०,००० रुपैयाँले बढाईएको छ।
प्रतिक्रिया दिनुहोस्