बलात्कार सम्बन्धी उजुरीको हदम्याद हटाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं। बलात्कार सम्बन्धी उजुरीको हदम्याद हटाउने प्रधानमन्त्रीले घोषणा गरेका छन्।अछाममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। माओवादी केन्द्रीय समितिको बैठक जेठ २० गते बस्ने भएको छ। काँग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको लोकप्रियता जनस्तरमा कायम रहेको बताएका छन्। पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२८ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्