नक्कली भिसा बोकेर हिँडेका १५ नेपाली स्पेनमा पक्राउ
काठमाडौं। नक्कली भिसा बोकेर हिँडेका १५ नेपाली स्पेनमा पक्राउ परेका छन्। अटोमेटिक पेस्तोलसहित बालकुमारीबाट दुई जना पक्राउ परेका छन्। हेटौडामा इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। वाइडबडी काण्डमा छानबिन गर्न एमाले अध्यक्ष केपी ओलिले प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। पछिल्लो दश महिनामा १ अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रिएको छ।
प्रतिक्रिया दिनुहोस्