नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित काठमाडौं। राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्,एकको अवस्था गम्भिर रहेको छ।पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर हटाउने तयारी भइरहेको छ।फेसबुक मार्फत युवती धम्क्याउने प्रहरी जवान पक्राउ परेका छन् र अमेरिकी राष्ट्रपतिले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्