सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ: तारा एयर
काठमाडौं।सम्पर्कविहीन रहेको जहाजको खोजी भइरहेको तारा एयरले जानकारी दिएको छ।यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता गरिएको छ।जेठ २० गते देखि लुम्बिनीमा ट्रक नचल्ने व्यवसायीहरुले घोषणा गरेका छन्।चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परिक्षार्थी परिक्षार्थी अनुत्तिर्ण भएका छन् र ब्राजिलमा भारी वर्षा र बाढीका कारण ३७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्