रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन गरेको छ। सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ। रौतहटको गौर कारागारमा बन्दी जीवन बिताइरहेका ८ जना कैदीले आममाफी पाएका छन। मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन्। सम्पर्कविहीन बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्