अब ६८ वर्षको उमेरमा वृद्धभत्ता पाईने
काठमाडौं। लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाइने भएको छ। अब ६८ वर्षको उमेरमा वृद्धभत्ता पाईने भएको छ। रेलमार्ग निर्माणका लागि करिब ६ अर्ब बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्