पत्रकार महासंघका २ सय जनाको सदस्यता खारेज
काठमाडौं।पत्रकार महासंघले करिब २ सय जनाको सदस्यता खारेज गरेको छ।सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ।अर्थमन्त्री जनार्दन शर्माले चुनाव लक्षित बजेट ल्याएको होइन भन्ने कुरा जानकारी गराएका छन्।तारा एयर दुर्घटनामा परेका दसजनाको शव काठमाडौं ल्याइँदै छ र झापा फुटबल क्लब ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ।
प्रतिक्रिया दिनुहोस्