हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग काठमाडौं। सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। टौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ। निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुद अन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५.५३ अंकले घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्