चुनावमा अन्तर्घात गर्नेलाई एमालेले गर्यो कारवाही काठमाडौं। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन्। राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ। नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्