सप्तकोशी नदीमा हाम फालेका युवकको उद्धार काठमाडौं।अवरुद्ध भएको बागमती प्रदेशसभाको बैठक पुन सुचारु भएको छ।सप्तकोशी नदीमा हाम फालेका युवकको प्रहरीले उद्धार गरेको छ।खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको छ।डोटीमा भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् र भरतपुर अस्पतालमा एमआरआई नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्