इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ बाट कारबाही
काठमाडौं।आउन साउन १ गते बाट अनिर्वाय इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही हुने भएको छ।काठमाडौँका मेयर र उपमेयर दुबैले सिसडोल क्षेत्रको अवलोकन गरेका छन्।मौसम पूर्वानुमानको अनुसार आज देशको विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी हुज पुगेको छ र मुग्लिङ–पोखरा सडक मर्मतका लागी दैनिक ५ घण्टा बन्द हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्