पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँः भीम रावल काठमाडौं।सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घटेको छ। भीम रावलले पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्न सबैलाई पहल गर्न बताएका छन्। माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ। फेसबुककी सीओओ शेरिल स्याण्डबर्गले राजीनामा दिएकी छन् र यू–१९ महिला विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्