रुपन्देही बस दुर्घटनामा परि ९ जनाको मृत्यु काठमाडौं।रुपन्देहीको रोहिणीमा रात्रीबस दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ,जसमध्ये मध्ये हालसम्म ४ जनाको शवको सनाखत भएको छ।आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।मौसम पूर्वानुमानका अनुसार देशका विभिन्न स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेकने छ।मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ र हालसम्म ३० वता देशमा मंकीपक्स भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्