टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा, दुई जना घाइते काठमाडौं। टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मधेस सरकारले कक्षा १२ का छात्रालाई ल्यापटप दिने निर्णय गरेको छ। तीस वटा देशमा मंकीपक्स संक्रमण पुष्टि भएको छ। चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने मौषम पूर्वानुमान महाशाखाले बताएको छ। भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता हस्ताक्षर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्