काठमाडौं महानगरमा आजदेखि कल सेन्टर संञ्चालनमा काठमाडौं।कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने भएको छ।आज नेप्से परिसूचक १२.९२ अंकले घटेको छ।नेपालमा थप २१ जनामा कोरोना पुष्टि हुँदा ८ जना भए निको भएका छन् र एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्