बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै काठमाडौं। बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदैछ। नेपालगञ्जमा कुटपिटबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ। यू–१९ महिला क्रिकेटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। बैतडी केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गयो । सप्तरीमा बस पल्टिँदा १ जनाको मृत्यु र १० घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्