बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ पक्राउ काठमाडौं। बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ पक्राउ परेका छन्। प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ गरेको छ। बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। एमाले सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला भएको बताएका छन्। नवलपररासी अदालतमा गोली चलाएको भन्दै प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्