कञ्चनजंघा हिमालबाट १५.३७ टन फोहोर संकलन
काठमाडौं।अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन्।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन्।नारायणगढ–मुग्लिन सडकखण्ड १३ घण्टापछि सञ्चालनमा आएको छ।कञ्चनजंघा हिमालबाट नेपालीसेनाले १५.३७टन फोहोर संकलन गरेको छ।नेकपा एमालेको विद्यार्थीसंगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ।
प्रतिक्रिया दिनुहोस्