रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी काठमाडौं। रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ।आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई बुस्टर डोज दिइने भएको छ।चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु हुन पुगेको छ।पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध भएको छ र तनहुँमा सडक भासिएको ठाउँबाट २ वटा शव भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्