राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा बन्ने काठमाडौं।राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा बन्ने भएको छ।कीर्तिपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन्।आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने वर्षमान पुनले बताएका छन्।सुर्खेत जिससमा एमाले र माओवादी गठबन्धन विजयी भएको छ र मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्