मुग्लिन-आँबुखैरेनी सडकमा केही दिन ठूला सवारी नचल्ने
काठमाडौं। एमसीसी खारेजीको माग गर्दै विप्लव समूहले विरोध प्रदर्शन गरेको छ। अमेरिकी सेनाका प्यासिफिक कमान्डरले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। रौतहटमा पेस्तोलसहित नेपाली र भारतीय नागरिक पक्राउ परेका छन्। मुग्लिन-आँबुखैरेनी सडकमा केही दिन ठूला सवारी नचल्ने भएको छ। एमालेले चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको आरोप लगाएको छ।
प्रतिक्रिया दिनुहोस्