बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीको प्रदर्शन
काठमाडौं। बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। अख्तियारको पत्रपछि मोहन्याल गापाका अध्यक्ष निलम्बित भएका छन्। सुनसरीमा चुरोटको निहुँमा दाईले भाइको हत्या गरेका छन्। १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १२ जना निको भएका छन्। आजको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्