वीरगञ्जबाट ११३ वटा कछुवासहित १ जना पक्राउ
काठमाडौं। वीरगञ्जबाट ११३ वटा कछुवासहित १ जना पक्राउ परेका छन्।आज नेप्से परिसूचक १५.८२ अंकले घटेको छ।भारतमा बस दुर्घटना हुँदा ३ बालबालिका सहित ५ जनाको मृत्यु भएको छ। इटहरीमा शहर पसेको चितुवाको सकुशल उद्धार गरिएको छ र एकदिवसीय क्रिकेटमा नेपाल १९औं स्थानमा परेको छ।
प्रतिक्रिया दिनुहोस्