एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्