जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द हुने काठमाडौं।राप्रपाको बैठक असार ७ देखि काठमाडौँमा हुने भएको छ।राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सरेको छ।अबदेखी जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द हुने भएको छ।साउदीमा श्रमिकलाई दिउँसो घाममा काम लगाउन नपाइने नियम आएको छ र एन्फाले एसएसएल फुटबल प्रतियोगिता गर्न स्वीकृति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्