अछाममा सर्पको टोकाईबाट एक गर्भवतीको मृत्यु काठमाडौं।नेप्से परिसूचक आज ३६ अङ्कले घटेको छ।अछाममा सर्पको टोकाईबाट एक गर्भवतीको मृत्यु भएको छ।नेपालमा थप १२ जनामा कोरोना पुष्टि हुँदा १६ जना निको भएका छन्।विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ र लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्